spot_img

12 March ,2026,Thursday

भोलि शुक्रबार देखि आदर्शनगर रंगशालामा मारवाडी प्रिमियर लिग–३ सुरु

वीरगंज, २८ फागुन । स्व. सुशील कुमार खेतान (टिपु) को स्मृतिमा मारवाडी प्रिमियर लिग–३ को आयोजना १३ मार्चदेखि २४ मार्चसम्म हुने भएको छ। प्रतियोगिताका खेलहरू हरेक दिन बेलुका ४:०० बजेपछि सञ्चालन हुनेछन्, जहाँ दैनिक २ वटा खेल खेलाइनेछ।यस प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ र प्रत्येक टोलीको नाम विश्वका १० प्रसिद्ध हिमालको नामबाट राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल