2 November ,2025,Sunday

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज द्वारा विश्व COPD दिवस 2024 सम्पन्न

वीरगंज, ५ मंसिर । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले विश्व COPD दिवस 2024 सम्पन्न गरेको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले आफ्नै अस्पताल परिसरमै दम सम्बन्धि जनचेतना कार्यक्रम संपन्न गरेको छ । स्वास्थ्य क्षेत्रमा जटिल बन्दै गएको दम सम्बन्धी स्वास्थ्य समस्या अन्तर्गत पर्ने समस्यालाई नियुनीकारण गर्ने उध्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निर्देशक ईशरत जहाँ अन्सारी, विशिष्ट अतिथि, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधनाध्यापक डा.के. एन. सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, नर्सिंग प्रशासन प्रमुख आताउल रहमान अंसारी, कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतका उपस्थिति रहेको थियो ।

उक्त जनचेतना मुलक नाटक वि. एस. सी. पन्ध्रौं बैचका सुप्रिया कडरिया, करुना नेपाल, अर्चना साह, अस्मिता विश्वकर्मा, सफलता श्रेष्ठ, सुमिना श्रेष्ठ, कृति पौड्याल, माया जोसी लगायतका विद्यार्थीहरुले प्रस्तुत गरेका नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भयो। प्रस्तुत नाटक पश्चात मेडिसिन वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...