19 October ,2025,Sunday

इटालीले अर्जेन्टिनाका राष्ट्रपतिलाई नागरिकता दिने

काठमाडौँ, ३० मंसिर । इटालीले अर्जेन्टिनाका राष्ट्रपति जाभिएर मिलेइलाई देशको नागरिकता दिने घोषणा गरेको छ।

इटाली सरकारले अर्जेन्टिनाका राष्ट्रपति मिलेईलाई उनको इटालियन पूर्वजका कारण नागरिकता दिने घोषणा गरेको हो। यस निर्णयलाई लिएर इटली र अर्जेन्टिनाका विपक्षी दलहरुले विरोध गरेका छन्।

मिलेईका हजुरबुवा–हजुरआमा इटालीबाट अर्जेन्टिना बसाइँ सरेका थिए।

जर्जिया मेलोनीको नेतृत्वमा रहेको इटाली सरकारले उनको पैतृक सम्पत्तिका आधारमा नागरिकता दिएको हो। तर, इटालीका धेरै राजनीतिक दलहरूले यस निर्णयको आलोचना गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...