20 January ,2025,Monday

सामुदायिक श्रीपुरद्वारा लागूऔषध तथा साइबर क्राइमसम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगंज, १० साउन/ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र श्रीपुरको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको सहयोगमा वीरगंज–१३ स्थित शाह दरबार होटलमा लागूऔषध तथा साइबर क्राइम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
कार्यक्रममा कक्ष्Fा ९, १०, ११ का २५० जना विद्यार्थीहरुलाई लागूऔषध तथा साइबर क्राइम सम्बन्धी जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्Fक मणिराम थापा, प्रहरी निरीक्ष्Fक मनिषा लौडारी, वप्रका श्रीपुरका प्रहरी निरीक्ष्Fक आशुतोषबहादुर शाही, प्रहरी हवल्दार ओमप्रकाश साहको सहभागिता थियो ।
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्था, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण प्रधान (दिलीप)ले जानकारी गराएका छन् । ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...