4 December ,2023,Monday

संसदीय व्यवस्थाको विकल्प रामराज्य व्यवस्था– जगतबहादुर थापा

वीरगंज, ३० असोज । रामराज्य परिषदका अध्यक्ष जगतबहादुर थापाले संसदीय व्यवस्थाको एउटा मात्र विकल्प रामराज्य रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले असोज ३ गते संविधानसभा आठ वर्ष पूरा गरी नवौं वर्षमा पुगेको तर यो संविधानमा मान्छे बाँच्ने अवस्था नरहेको बताए ।
उनले संसदीय व्यवस्था भ्रष्ट रहेको, खर्चिलो रहेको, यसको विकल्प सत्यमा आधारित नैतिकतामा आधारित, धर्ममा आधारित, न्यायमा आधारित मौलिकतामा आधारित रामराज्य व्यवस्था मात्र रहेको बताए ।
अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, न्याय, भ्रष्ट रहेको बताउँदै पैसा नभए सार्वजनिक शौचालयमा समेत नजान सकिने अवस्था आएको बताए । उनले भने, सरकार असफल भएको छ । जनता आक्रोशित छन्, असन्तुष्ट छन्, यसको लागि सबै जनता एकजुट भएर संयुक्त राष्ट्रिय शान्ति आन्दोलनबाट सरकार विस्थापित गर्नुपर्दछ ।
अध्यक्ष थापाले अमेरिकासंग एमसिसी सम्झौता भएछ यसमा पनि अमेरिकाको फाइदा रहेको बताए । उनले मुस्ताङ जिल्लामा युरेनियमको भण्डार रहेको र यहाँबाट सबै युरेनियम आफ्नो देशमा लग्ने अमेरिकाको रणनीति रहेको दावी गरे ।
क्रिश्चियन र अल्पसंख्यकहरुले हाम्रो देशमा जरा गाडेका छन् । क्रिश्चियन र अल्पसंख्यकहरु लाई उखेलेर फाल्ने एउटै मात्र विकल्प रामराज्य व्यवस्था रहेको बताए । नेपालको आठौं संविधान संशोधन गरेर जनमत संग्रह गनुपर्नेमा उनको जोड थियो ।
रामराज्य भनेको कलियुगबाट सत्ययुगमा जाने हो । जसमा सबैको बराबरको हक पाइन्छ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...