2 December ,2023,Saturday

कांग्रेसद्वारा वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग

वीरगंज, १० कात्तिक । अष्टमीको राति वीरगंज महानगरपालिका–७ का वडाअध्यक्ष हीराकाजी महर्जनलाई प्रहरीले कुटपिट गरेको भन्दै नेपाली कांग्रेस पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सात दिने अल्टिमेटम दिएको छ ।

कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको अगुवाईमा कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा वडाअध्यक्ष महर्जनले दुर्गा पुजा आराधना गरिरहेका थिए, तर प्रहरी नायब निरिक्षक रवीन्द्र साहले दुर्गा पुजालाई बन्द गर्न चेतावनी दिएका थिए । वडाअध्यक्षले धार्मिक कार्यमा अवरोध नगर्न आग्रह गरे, तर त्यो आग्रहलाई बेवास्ता गरी प्रहरीले वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्यो । जसबाट उनको आँखामा चोट लाग्यो ।’

वडाअध्यक्ष महर्जन अहिले उपचारको क्रममा नै रहेको जनाउदै गर्दै कांग्रेस पर्साले कुटपिट गर्ने प्रहरी चौकीका इन्चार्ज रवीन्द्र साह तुराहालाई कारबाईको माग गरेको हो ।

नगवा प्रहरी चौकीका इन्चार्ज तुराहालाई सात दिनभित्र कारबाई नगरिए चरणबद्ध आन्दोलन गर्ने कांग्रेस पर्साले ज्ञापन पत्रमार्फत चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले घटनावारे छानविन गरेर आवश्यक अनुसन्धान गर्ने आश्वासन दिए । घटनाको वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढाइनेछ, प्रहरी प्रमुखसंग समन्वय गरेर जसले गल्ती गरेपनि त्यसमाथि समिक्षा गरेर कारबाईको प्रक्रिया अगाडी बढ्छ ।’

यही ५ गते वडाअध्यक्ष महर्जन र नगवाका प्रहरी इन्चार्ज तुराहाबीच विवाद भएको थियो । रक्सी सेवन गरेर विवाद गरेको भन्दै पर्सा प्रहरीले वडाअध्यक्ष महर्जनलाई रातभर थुनामा राखेको थियो । त्यसपछि विहान आफन्तको जिम्मा वडाअध्यक्ष महर्जनलाई छाडिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...