4 December ,2023,Monday

मोवाइलको लागि विवाद हुँदा साथीको हत्या, दुर्ईजना पक्राउ

जनकपुर, १२ कार्तिक । मोवाइलको विवादका कारण जनकपुरधाममा एक युवकको ज्यान गएको रहस्य खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित सोनापारा बस्ने २४ वर्षीय रूपेश महराको हत्या लागुऔषध सेवन गरी मोवाइलको विषयमा विवाद हुदाँ भएको विवादका कारण भएको हो । उनको हत्या जनकपुरधाम सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डलले गरेको धनुषा प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
वितेको बिहीवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा रहेको धान खेतमा रूपेशको शव धनुषा प्रहरीलाई फेला परेको थियो । घटनास्थलमा अनुसन्धानका लागि धनुषा प्रहरीले ‘डग’ टोलीसमेत परिचालन गरेको थियो ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा समान्य विवाद भएको र सोही कारण पवन र हरिचनले रूपेशको टाउकोमा बाँसको भाटा प्रहार गरी हत्या गरी धान खेतमा शव फालेको बताए ।
उनले बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रूपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनीहरू बुधवार टेम्पो चढेर जटही हुँदै भारतपारी बजारमा गएर लागुऔषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिनडा पे–पदार्थमा मिसाई सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार लागूऔषधसेवन गरी सोही रात करिब साढे ९ बजे तर्पm पुनः जनकपुरधाम आएर जनकपुरधाम उप–महानगर वडा नं. २३ स्थित बाटोमा मोवाईल सेटलाई लिएर विवाद हुँदा हरिचनले बाँसको गोलो भाटाले मृतक रूपेशको टाउकोलगायत पिठ्युमा समेत प्रहार गरी फालेको थियो ।
पवन सहनीले निज हरिचन मण्डललाई कुटपीटमा सघाएको उनको भनाइ छ । यता पक्राउ परेका दुवै जना माथि कर्तव्य ज्यान मुद्दामा म्याद गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...