2 December ,2023,Saturday

नारायणी अस्पतालकोे प्रथम वार्षिकोत्सव समारोह भव्यताका साथ समपन्न

वीरगंज । नारायणी अस्पताल वीरगंजको स्थापनाको १३१ वर्ष पुरा भएको अवसरमा आयोजित प्रथम वार्षिकोत्सव समारोह भव्यका साथ समपन्न भएको छ ।

सो समारोलाई संबोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गरिने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।

कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई इंगीत गर्दै मेयर सिंहले भने,आज स्वास्थ्यमन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्रोन लगाएर चिटिक्क भएर आउनु भएको छ । तर बिरामीलाई सेवा दिने बेला तपाईंहरुको व्यवहार अलग हुन्छ । त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएको छ । त्यसरी नै बिरामीको उपचार गर्दा र सेवा दिदाँ तपाईहरुको व्यवहार पनि त्यस्तै सुमधुर र बिरामीमैत्री होस् भन्ने चाहन्छु ।

नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेको ५ सय शैयाको भवनको विषयमा अदालतमा विचाराधीन मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतसंग आग्रह गरे ।

उनले नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण किड्नी ट्रान्सप्लाण्ट सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुरोध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगन्ज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।

उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएको पनि बताए ।कार्यक्रममा अस्पताललाई सहयोग गरेकोे भन्दै मेयर सिंहलाई दोसल्ला र कदरपत्रले सम्मानित गरिएको थियो ।

बिभिन्न थरीका भष्टाचारलाई नयुनिकरण गरेको र एउटा मन्त्री नभई समाजिक कार्यमा अग्रसता निर्वाह गर्ने व्यक्ति हु । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु चाडै समाधान गर्दै जाने र नारायणी अस्पतालको लागी सर्बोच अदालतको सम्मानिय प्रधान न्यायधिश देखि जहा मैले गर्नु पर्ने गरी काम अघि बढाउने छु, मन्त्री बस्नेत ।

नारायणी अस्पताल वीरगन्जको स्थापनाको १३१ वर्ष पुरा भएको अवसरमा आयोजित प्रथम वार्षिकोत्सव समारोह कार्यक्रममा अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहको अध्यक्षतामा र प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बिशिष्ट आतिथ्यतामा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चौरसिया, प्रभु हजरा, वीणा जयसवाल, प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल, निर्मला देवकोटा,वीरगंज म.न.पा.का मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरिक्षक, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल अस्पतालका सदस्य, दाता, कर्मचारी संचारकर्मीहरु लगायत अतिथिगणहरुको सहभागीता रहेको थियो । कार्यक्रम संचालन लक्ष्मी खरेलले गरेका थिइन ।

नारायणी अस्पताल वीरगन्जको स्थापनाको १३१ वर्ष पुरा भएको अवसरमाा आयोजित प्रथम वार्षिकोत्सव समारोहमा भव्यका साथ समपन्न भएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...