2 December ,2023,Saturday

पर्साका ८ वटा पालिकाको बजेट संचालनमा रोक

बीरगंज । कोष तथा लेखा नियन्त्रण कार्यालय बीरगंजले पर्सामा ८ वटा पालिकाको बजेट संचालनमा रोक लगाएको छ । सरकारले तोकेको वित्तिय सुशासनको मापदण्ड पालना नगरेको कारण उनीहरुको रकम खर्च गर्न रोकिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत बर्ष संघिय सरकारको कोषमा फिर्ता दिनुपर्ने रकम ती पालिकाले नपठाएको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयले बजेट संचालनमा रोक लगाएको हो । सबै स्थानीय तहले वार्षिक बजेट तयार गरे पनि गत वर्षको बजेटको हिसाब नदिएका कारण स्थानीय तहको चालू आवको बजेट रोकिएको हो ।

रकम रोक्का गरिएका पालिकाहरुमा पर्साको पोखरिया र बहुदरमाई नगरपालिका, जगरनाथपुर, धोबिनी, पकाहामैनपुर, सखुवाप्रसौनी, कालिकामाई गाउँपालिकाको बजेट संचालनमा रोक लगाएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष ०८०÷८१ को लागि संघ तथा प्रदेश सरकारले मातहतका कार्यालयहरूलाई बजेटको अख्तियारी पठाए पनि उनीहरुको बजेट हालसम्म रोकिएको कार्यलयले जनाएको छ ।

पर्सागढी नगरपालीकाले एक करोड ५७ लाख, जगरनाथपुर गाउँपालीकाले एक करोड ७२ लाख, पटेर्वासुगौली गाउँपालीकाले दुई करोड ४३ लाख, धोबिनी गाउँपालीकाले २ करोड ५२ लाख, पोखरिया नगरपालीकाले ३ करोड २८ लाख, कालिकामाई गाउँपालीकाले २ करोड ९२ लाख रकम फिर्ता गर्नुपर्ने लेखा नियन्त्रण कार्यालयले जनाएको छ

अहिलेसम्म बीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, विन्धवासिनी, छिपहरमाई, पटेर्वासुगौली र ठोरी गाउँपालिकाले बाँकी रकम फिर्ता गरेका कारण उनीहरूको बजेट कोलनिकाले पठाएको छ ।

गत आर्थीक वर्षमा नेपाल सरकारले बीरगंज महानगरपालिकालाई एक अर्ब ५२ करोड, पोखरिया नगरपालीकालाइ ३६ करोड २२ लाख, पर्सागढी नगरपालीकालाइ ३२ करोड ९४ लाख, बहुदरमाई नगरपालीकालाइ ३९ करोड ६१ लाख, छिपहरमाईलाई २९ करोड १९ लाख रकम पठाएको थियो ।

त्यसैगरी पर्साको जगरनाथपुरलाई ३१ करोड ६६ लाख, धोबिनी गाउँपालीकालाइ २३ करोड ९७ लाख, पकाहामैनपुरलाई २२ करोड ३४ लाख, पटेर्वासुगौलीलाई २९ करोड ८३ लाख, विन्धवासिनी लाई २५ करोड ३९ लाख, सखुवाप्रसौनीलाई ३५ करोड ३८ लाख, ठोरीलाई ३४ करोड २५ लाख, कालिकामाईलाई २४ करोड १५ लाख र जीराभवानी गाउँपालिकालाई २७ करोड ४५ लाख रकम पठाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...