spot_img

20 January ,2026,Tuesday

विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर

वीरगंज, २५ असोज ।
विश्व दृष्टि दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको हो ।
आज बिहान ९ बजेदेखि शुरू भएको शिविरमा ३८ जनाको आँखा चेकजाँच गरिएकोमा १३ जना मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सक अन्जली चौधरीले जानकारी गराइन् ।
शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरूको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा निश्शुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले बनाउने कुरा संस्थाका सभापती भगवती प्रसाद चौधरीले बताए ।
भगवती प्रसाद चौधरीको सभापतिŒवमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेल, जेष्ठ नागरिकका पुर्वअध्यक्ष जगदीश प्रसाद शर्मा, नेपाल रेडक्रस प्रदेस २ का अध्यक्ष फुलमहम्मद मियाँ, महन्थ प्रसाद यादव, नेत्रज्योतिका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सन्तोष ज्यासवाल, उमेस गुप्ता, उदय राज शर्मा, मधुराणा, समिता दास, सुनिता नेपाली, अन्जु श्रेष्ठ, सुरेन्द्र बहादुर रन्जितकार लगायतको उपस्थित रहेको थियो भने प्राबिधिक सहयोग अन्जली चौधरी, राजिव साह, चन्चल बाबू केवटले गर्नु भएको कुरा नेत्रज्योति सघका जिल्ला सदश्य राजन श्रीवास्तवले जानकारी गराएका छन ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल