4 December ,2023,Monday

विश्वकप क्रिकेटमा पाकिस्तान माथि फेरि भारतको सानदार जीत

वीरगंज । भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार अहमदावादमा भएको खेलमा भारतले पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै जित हासिल गरेको हो। भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए। ६३ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरेका हुन्।

त्यस्तै शुभम गिल १६ र विराट कोहली १६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै श्रेयस लैर ५३ र केएल राहुल १९ रनमा अविजित रहे।

बलिङ तर्फ पाकिस्तानका साहिन अफ्रिदीले २ र हसन अलीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनमात्र बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजम सर्वाधिक ५० रन बनाएका थिए। मोहम्मद रिजवान अर्धसतक बनाउन एक रन बाँकी हुँदा पेभेलियन फर्किए भने इमामउल हक ३६ रनमा आउट भए।

त्यस्तै अब्दुल्लाह सफिकीले २० र हसन अलीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिरजा, हार्दिक पाण्डे, कुलदीप यादव र रविन्द्र जडेजाले दुई(दुई विकेट लिएका थिए।

भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हालसम्म हारेको छैन । यी दुई देशबीच हालसम्म विश्वकपमा ८ खेल भएका छन् । जसमा सबै ८ खेलमा नै भारत विजयी भएको छ ।

पाकिस्तानले टि२० विश्वकपमा भने भारतलाई हराएको छ । २०२१ को टि २० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टि २० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा विजयी भएको छ ।

भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकपको हेड टु हेड यस प्रकार छ ।

१९९२ – भारत ४३ रनले विजयी

१९९६ – भारत ३९ रनले विजयी

१९९९ – भारत ४७ रनले विजयी

२००३ – भारत ६ विकेटले विजयी

२०११ – भारत २९ रनले विजयी

२०१५ – भारत ७६ रनले विजयी

२०१९ – भारत डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले विजयी ।

२०२३(भारत ७ विकेटले विजयी ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...