मेवाका बोटहरू धमाधम सुकेर मर्न थाले

बीरगञ्ज । बोटमा मेवा फल राम्रो लागेको अवस्थामा देशका विभिन्न स्थानमा मेवाका बोटहरू धमाधम सुकेर मर्न थालेका छन् ।
स्थानीय कृषि केन्द्रले गम्भीरतापूर्वक अध्ययन गर्न जरूरी छ। केही वर्षअघि यसरी नै अम्बाको बोट मरेका थिए । रोग र जलवायु परिवर्तनको असरका कारण रोग र जलवायु परिवर्तनको असरका कारण फल लागेको मेवाको बोट टुप्पोबाट सुक्दै मर्न लागेको एकजना जाने जानिफकार कृषि जेटिएले बताएका छन्, फल लागेको मेवाको भित्री भागमा गेडाहरू कुइएको पाइएको छ ।
प्राकृतिक कारणले यसरी मर्दै गएका मेवाको बोट बचाउने तर्पm बेलैमा सोचिएन भने आगामी वर्ष मेवा फल बजारमा देखा नपर्न पनि सक्दछ। बहुउपयोगी औषधियुक्त मेवा फलको बोट मर्न दिनबाट रोक्न जरूरी छ। कृषि विज्ञ कृषक सबै सतर्क हुनुपर्ने बेला आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *