1 March ,2024,Friday

बलिदानी दिवसमा मधेस सरकारले सहिद परिवारलाई बाँड्यो ३/३ लाख रुपैयाँ 

वीरगंज,५ माघ । मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण गरेको छ । बलिदानी दिवसको अवसरमा वीरगंजमा आयोजित कार्यक्रममा मधेस आन्दोलनका ६३ जना सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको हो ।

प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

कार्यक्रमममा मधेस सरकारले मधेस आन्दोलनका घाइते १३० जनालाई पनि उनिहरुको शारिरिक अवस्था हरेर अवस्था हेरेर १ देखि २ लाख रुपैयाँ प्रदान गर्याे । यसका अतिरिक्त सहिद परिवार र घाइतेलाई १/१ थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस आन्दोलनका केहि घाइतेहरुले प्रदेश सरकारले आँफुहरुलाई विभेद गरेको भन्दै नाराबाजि पनि गरे । मधेसी सहिद प्रतिष्ठानले तयार पारेको घाइतेको सूचीमा आफुहरुको नाम छुटाएर विभेद गरिएको भन्दै उनिहरुले कार्यक्रमको मञ्चमै पुगेर विरोध जनाए ।

दोश्रो मधेस आन्दोलनमा खुट्टामा गोली लागेर घाइते भएका पर्साको कालीकामाई गाँउपालिका १ मुडलीका दिनेश साह कानुले मधेस सरकारले आँफु लगायत दर्जनौ घाइतेलाई विभेद गरेको बताए । आन्दोलनमा गोली लागेर घाइते भई कष्कटर जीवन यापन गरिरहेको भएपनि मधेस सरकारले घाइतेहरुको सूचीमा आँफुहरुको नाम नै समावेश नगरेको भन्दै उनले आक्रोश पोखे ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसंगै मुख्यमन्त्री र मन्त्रीहरु आसिन मन्चमै पुगेर माइकमा बोल्दै कानुले भने,‘मधेसको अधिकारका लागि हामीले पनि गोली खायौं, रगत बगायौं ,तर राहत र सहयोग दिने बेला अहिले मधेसी दल र मधेस सरकारले नै विभेद गरेको छ ।

आँफुहरुकै बलिदानी र त्यागका कारण मधेसी दलका नेताहरु सत्तामा पुगेको बताउँदै कानुले मञ्चमा आसिन मुख्यमन्त्री र मन्त्रीहरुलाई इंंगित गर्दै भने,‘ हाम्रै त्याग र बलिदानीको कारण तपाईहरु यो पदमा आसिन हुनुहुन्छ । तर आज हामीलाई नै विभेद र अन्याय तपाईहरुले गर्दै हुनुहुन्छ ।

कानू लगायतका घाइतेहरुले विरोध जनाउँदै आक्रोश पोखेपछि मुख्यमन्त्री सरोजकुमार राय यादवले घाइतेको सूचीमा छुटेकाहरुको माग प्रदेश सरकारले सम्बोधन गर्ने आश्वासन दिए । उनले भने, घाइतेको प्रमाणपत्र बनाउनका लागि सिडिओ कार्यालयको सिफरिस आवश्यक पर्दैन ।घाइते हुदाँका बखत जुन अस्पतालमा उपचार गराएको हो उक्त अस्पतालको पूर्जी पेश गरे सहिद प्रतितष्ठानले घाइतेको प्रमाणपत्र बनाईदिन्छ। त्यस अनुसारको सेवा सुविधा मधेस सरकारले उपलब्ध गराउँछ ।’

मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिद र घाइतेले दिएको बलिदानीको सम्मानका लागि प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसमा आर्थिक सहयोग गर्दै आएको बताए । उनले भने, यो दुई तीन लाखले हुन त केहि हुने होइन । २५ करोड दिदाँपनि गएको ज्यान फर्केर आउँदैन । तर बलिदानीको सम्माननका लागि सहिदका परिवार र घाइतेलाई प्रदेश सरकारले सहयोग गरेको हो ।’

यसअघि प्रदेश सरकारले दिएको रोजगारीबाट छुटेका सहिदका परिवारलाईपनि अब रोजगारी दिने भन्दै उनले भने, सहिद परिवार र घाइतेका लागि जे जे गर्नुपर्छ त्यो प्रदेश सरकारले गर्छ ।’ उनले मधेसी सहिदका सपना मधेस सरकारले नै साकार पर्ने प्रतिबद्धता पनि जनाए ।

प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई संघीय सरकारका पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकुदमन्त्री सुनिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार, वीरगंज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

sakhuwa-parsauni-gawpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...