20 January ,2025,Monday

सामाजिक संस्था महासंघको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

वीरगंज । आज बिरगंज स्थित टाउनहलमा भएको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमका मधेस विश्वबिधालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्यको प्रमुख आतिथ्य भएको थियो । महासघको प्रवक्ता बिवेक कुमार कर्ण, अध्यक्ष किशन सरार्फ, वरिष्ठ उपाध्यक्ष सानू गुप्ता, उपाध्यक्ष खुशी रौनियार, महासचिव बिकि सरार्फ, सचीव पवन यादव, सहसचिव आदर्श ठाकुर, कोषाध्यक्ष राज साह कानु, सहकोषाध्यक्ष ऋषु बर्मा, संयोजक सिद्धार्थ गुप्ता, सहसन्योजक सुजल ठाकुर, कार्यक्रम सन्योजक बिकि गुप्ता, प्रशासन प्रमुख ओम कुमार झा, सहप्रशासन प्रमुख शिव राज पटेल, सदस्य सन्योजक नितेश बर्णबाल, जनसम्पर्क सुमन दत्त, पियुष साह कानु, सौर्य राज सरार्फ, सूचना तथा प्राविधि आयुष गुप्ता, आकास दास, सुरज सरार्फ लगायतले सपथ लिएका थिए ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भास्कर खतीवडा, भेलेन्टियरका सन्योजक राजन श्रीवास्तव,व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की, प्रहरी चौकी आदर्शनगरका सत्य प्रकाश त्रिपाठी लगायत सन्चारकर्मी, विभिन्न सस्थाका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...