29 April ,2025,Tuesday

spot_img
spot_img
spot_img
spot_img

६ लाख हुन्डीको रकमसहित एकजना पक्राउ

वीरगंज ०५ चैत। पर्सा प्रहरीले हुण्डी करोवारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने रामबाबु साह कलवार रहेका छन। शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले कलवारलाई खानतलासी गर्दा उनको साथबाट नेपाली ६ लाख ८२ हजार रुपियाँँ बरामद भएको हो।
यस्तै, प्रतिबन्धित भारू पाँच सय दरको २८ हजार, विभिन्न बैंकको १९ थान चेकबुक बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुशन्धान भइरहेको प्रहरीले जनएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...