भारतीय लोकसभा निर्वाचनमा भाजपाबाट अभिनेत्री कंगना रनावत विजयी

काठमाडौँ, २२ जेष्ठ । भारतीय लोकसभा निर्वाचनमा भाजपाबाट अभिनेत्री कंगना रनावत विजयी भएकी छन्।

भारती जनता पार्टीबाट उम्मेदवार बनेकी कंगना ५ लाख ३७ हजार २२ मत ल्याएर विजयी भएकी हुन। कंगना भारतको हिमाञ्चलको मण्डीबाट भाजपाको उम्मेदवार बनेकी थिइन्।

उनका प्रतिस्पर्धीमा भारतीय राष्ट्रिय कांग्रेसका विक्रमआदित्य सिंह थिए। मोदीको पक्षमा खुलेर लागेकी रनावत भारतीय सिनेमाकी लोकप्रिय अभिनेत्री हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *