10 July ,2026,Friday

Homeसमाचार

समाचार

पर्सा–२ मा उम्मेदवार रिमा यादवको चुनावी सक्रियता तीव्र, बढेरवामा व्यापक भेटघाट सम्पन्न

वीरगंज, १७ माघ । पर्सागढी नगरपालिका वडा नम्बर–९ बढेरवामा नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवको व्यापक मतदाता भेटघाट...

रक्सौलमा हिन्दू सम्मेलन तथा हनुमान आराधनाको भव्य आयोजना

अभिलाष गुप्ता रक्सौल, १७ माघ । आज शनिबार शहरको पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर परिसरमा राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको अवसरमा समग्र हिन्दू–उत्थान समिति,...

रास्वपा उम्मेदवार रामाकान्त चौरसिया माथि आचारसंहिता उल्लंघनको आरोप

पोखरिया, १७ माघ । पर्सा क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियामाथि निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लागेको छ। ...

नेशनल प्याब्सन बहुदरमाई नगर कमिटीद्वारा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन

अभिलाष गुप्ता वीरगंज, १७ माघ । नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एसोसिएसन नेपाल (National PABSAN) बहुदरमाई नगर कमिटीको आयोजनामा “Let All the National Private &...

वीरगंज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न: जसपाका केन्द्रिय सदस्य अन्सारीले पनि रोजे एमाले

वीरगंज, १७ माघ । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।मूर्लीस्थित मुर्ली पोखरि पसिरमा आयोजित...
0FansLike
3,912FollowersFollow
22,900SubscribersSubscribe

Latest Updates

प्रतिक्रिया लेख्नुहोस् ।