वीरगञ्ज, ९ फागुन । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको...
वीरगंज, ८ फागुन । वीरगंजमा आज बिहान १० बजेदेखि लागेको अनिश्चितकालीन कफर्युको अवज्ञा भएको छ ।
वीरगंजको घडीअर्वा, अशोकवाटिका क्ष्Fेत्रमा टायर बालेर प्रदर्शनकारीहरुले चर्को नाराबाजी...
वीरगंज, ८ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा बिहान ६ बजेदेखि १० बजेसम्म चार घण्टाका लागि कफ्र्यू आदेश खुला गरेको छ ।
सर्वसाधारणको दिनचर्या...
वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कर्फ्यु घोषणा...
काठमाडौँ, ७ फागनुः आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको...