5 July ,2026,Sunday

Homeसमाचार

समाचार

लामखुट्टे नियन्त्रणका लागि मंगलबारदेखि एयर स्प्रे

वीरगंज, २ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको...

बहाल कर संकलन व्यवस्थित बनाउन सरोकारवालासँग छलफल

वीरगंज, २ चैत । वीरगंज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा प्यान नम्बर स्थानीय तहबाटै जारी गर्ने विषयमा सरोकारवालासँग छलफल...

पर्सा जिल्ला अदालतका लागि जग्गा उपलब्ध गराउने विषयमा छलफल

वीरगंज, ०२ चैत्र । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गोकर्ण डाँगी, जिल्ला न्यायाधीश गायत्री प्रसाद रेगामी र रितेन्द्र थापाले आज जिल्ला समन्वय समिति पर्सामा...

मारवाडी प्रिमियर लिग–३ः माछापुच्छ्रे र गौरीशंकर विजयी

वीरगंज, ०१ चैत । मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको पहिलो खेल माछापुच्छ्रे ब्लास्टर र मकालु महाकाल राइजरबीच भएको थियो । वीरगंजस्थित आदर्शनगर...

वीरगंजमा १२० विद्यार्थीलाई साइबर क्राइमबारे प्रशिक्षण, सचेतना कार्यक्रम सञ्चालन

अभिलाष गुप्ता वीरगंज, ०१ चैत्र । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा वीरगञ्जमा १२० जना विद्यार्थीलाई साइबर अपराध...
0FansLike
3,912FollowersFollow
22,800SubscribersSubscribe

Latest Updates

प्रतिक्रिया लेख्नुहोस् ।