4 July ,2026,Saturday

Homeसमाचार

समाचार

हनुमान जन्मोत्सवमा वीरगंजमा भव्य शोभा यात्रा

वीरगंज, २१ चैत्र । श्री हनुमान जन्मोत्सवको पावन अवसरमा वीरगंजमा भव्य तथा ऐतिहासिक शोभा यात्रा निकालिएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगंजको आयोजनामा हरेक...

नेशनल मेडिकल कलेजद्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न

वीरगंजंज, २१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम आज...

दृष्टिसम्बन्धी अपांगताहरूको लागि क्रिकेट प्रशिक्षण कार्यक्रम

वीरगंज, २० चैत ।   मधेश प्रदेश नेत्रहीन क्रिकेट संघ र राउन्ड टेबल–बिएफआरटी ८ नेपालको संयुक्त आयोजनामा दृष्टि सम्बन्धी अपांगताहरूको लागि क्रिकेट प्रशिक्षण प्रतियोगिता शुक्रवारदेखि...

रौतहटमा ट्रेक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

रौतहट, २० चैत । रौतहट जिल्लाको पूर्वी क्षेत्र गढिमाई नगरपालिकामा ट्रेक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गढिमाई नगरपालिका–७ धरमपुर धनहारीस्थित नहरको बाटोमा धनहारीबाट धरमपुरतर्पm...

जीवन एउटा उपन्यास हो, यसका पृष्ठहरू मुख्यतया आनन्द र दुःखले भरिएका छन्: बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण २० चैत्र । को सन्त हो र को पापी हो, को सुखभोगी हो र को त्यागी हो, को महान हो र...
0FansLike
3,912FollowersFollow
22,900SubscribersSubscribe

Latest Updates

प्रतिक्रिया लेख्नुहोस् ।