1 August ,2026,Saturday

Homeसमाचार

समाचार

सामान्य प्रशासनमन्त्री गुप्ता र स्विजका राजदूतबीच भेटवार्ता

काठमाडौं, २८ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग स्विजका राजदूत डा. ड्यानियल म्युवली मन्टेलिओनले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा...

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ

वीरगञ्ज (पर्सा), २८ साउनः वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली...

फोनिजको स्थापना दिवसमा सरसफाइ

वीरगञ्ज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज)को २५ औं स्थापना दिवसको अवसरमा बारामा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ...

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा सचेतनामूलक कार्यक्रम

वीरगंज, २३ साउन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले बुधवार ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको...

कञ्चनपुरमा ‘तराई क्लाउडब्रष्ट’

काठमाडौँ, २२ साउनः जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ...
0FansLike
3,912FollowersFollow
22,800SubscribersSubscribe

Latest Updates

प्रतिक्रिया लेख्नुहोस् ।