14 November ,2025,Friday

फोनिजको स्थापना दिवसमा सरसफाइ

वीरगञ्ज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज)को २५ औं स्थापना दिवसको अवसरमा बारामा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बाराको विश्व प्रसिद्ध गढीमाई मन्दिर सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेश समितिले सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको मधेश प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीले बताए । उनका अनुसार गढीमाई मन्दिरको विकासमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता, नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेली,मन्दिरका पुजारी शिव चौधरी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ हौतहट शाखा अध्यक्ष बिबेक कुमार चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...