20 November ,2025,Thursday

रक्तदान तथा निःशुल्क स्वास्थय परिक्षण कार्यक्रम कटहरियामा सम्पन्न 

वीरगंज, १५ मंसिर । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा शुक्रबार रक्तदान तथा निःशुल्क स्वास्थय परिक्षण कार्यक्रम कटहरिया नगरपालिकामा  सम्पन्न भएको छ ।

रौतहटको कटहरिया नगरपालिका वाड नम्बर ४ मधेस प्रदेश विवाहो परिसर मै भएको कार्यक्रममा १४२ जनाले रक्तदान गरेको छ भने निस्शुल्क स्वास्थ परिक्षणमा १८२ जनाले स्वास्थय लाभ लिएका थिए ।

कटहरिया नगरपालिका वाड नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल मेडिसिन विभागका डा.आलोक सिंह, बाल रोग विभागका डा.मनोज कुमार गुप्ता, छाला रोग विभागका डा. स्वाती शाह सहभागितामा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

अब नियमित मधेस प्रदेशको हरेक जिल्ला हरेक पालिकामा निस्शुल्क शिविरको आयोजना गर्ने कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...