1 July ,2025,Tuesday

कलैयाको नीति तथा कार्यक्रममा विवाद, झडप

वीरगंज, ६ असार । कलैया उपमहानगरपालिकाले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममा विवाद उत्पन्न भएको छ ।
उपप्रमुख विश्मिल्लाह खातुनले एक अर्ब ५९ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि असन्तुष्ट जनप्रतिनिधि र वडासदस्यहरुबीच विवाद भएको छ । वडाहरुको भागवण्डाको विषयमा विवाद हुंदा कुटपिट समेत भएको छ । केही परिषद सदस्यहरुले नगरसभा बहिष्कार गरी विरोध गर्ने क्रममा कुटाकुट भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...