6 July ,2025,Sunday

भन्सार छलीको सामान वीरगंज भन्सार चलान

वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको ६० हजार मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरी वीरगंज भन्सार चलान गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले बरामद गरेको सेरवानी – ७५ सेट, साडीको थानको कपडा – ४३ थान गरी दुर्ई लाख उनासी हजार मूल्य बराबरको कपडा तथा प्रहरी चौकी ईनर्वाको प्रहरी टोलीले बरामद गरेको कपडा – ३ थान, लेडिज कुर्था शुरूवाल – १५ पिस गरी साठी हजार मूल्य बराबरको सामान वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...