spot_img

8 March ,2026,Sunday

पर्सा–४ मा टेकबहादुर शाक्य भारी मतका साथ विजयी

पोखरिया, २३ फागुन । पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ विजयी भएका छन् ।

 
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँँ मन्सुरीले १२ हजार १ सय ४५ मत ल्याएका छन्भने जनता समाजवादी पार्टी, नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७ सय ५८ मत र नेपाली कम्युनिष्ट पार्टीका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन ।
शाक्य र रिजालबीचको मतान्तर १५ हजारभन्दा बढी पुगेको छ । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल