spot_img

18 March ,2026,Wednesday

एमपिएल–३ ः गौरीशंकर हिटर्स र मनास्लु राइडर्स विजयी

वीरगंज, ३ चैत । मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको सम्पन्न दुई खेलमा गौरीशंकर बिटिएस ब्लास्टर र मनास्लु राइडर्स विजयी भएको छ ।

 
वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न पहिलो खेलमा निर्धारित १५ ओभरमा कञ्चनजंघा वीरगंज स्ट्राइकरले ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। जवाफमा गौरीशंकर हिटर्सले ९ विकेट गुमाउँदै १२४ रन जोड्दै २१ रनले शानदार जित हात पारेको छ।
त्यसैगरी दोस्रो खेल माछापुच्छ«े बिटिएस ब्लास्टर र मनास्लु राइडर्सबीच सम्पन्न भएको थियो। माछापुच्छ्रेले १५ ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफमा मनास्लु राइडर्सले ८ विकेट गुमाउँदै १०५ रन जोड्दै २ विकेटले रोमाञ्चक जित हासिल गरेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल