spot_img

13 April ,2026,Monday

गाँजाको पुडियासहित बालक पक्राउ

वीरगंज, ३० चैत । वीरगंज महानगरपालिका वडा नं. १६ नगवा फुलवारी टोलमा स–साना गाँजाको पोका बनाई नव यूवाहरूलाई बिक्री गरिरहेको सूचनाको आधारमा एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २९ गते दिउंसो ४ः१० बजे वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले शेष मखु मियाँको घर खानतलासी गर्दा घरभित्र रातो कालो प्लाष्टिकको साना–साना पोका पारी बिक्री बितरण गर्न राखिएको गाँजा करीब १४ के. जी. २२६ ग्राम  बरामद गरेको छ । सो गांजा बिक्री बितरण  गर्ने १५–१६ को बालकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल