26 June ,2026,Friday

प्रतिबन्धित औषधिसहित भारतीय नागरिक होटलबाट पक्राउ

वीरगंज, ८ वैशाख । प्रतिबन्धित लागू औषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

वैशाख ६ गते राति ९ः५५ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.८ लिंक रोड सडकखण्ड स्थित समर होटल एण्ड लजमा लागु औषध ओसार पसार गर्ने संकास्पद व्यक्ति छन् भन्ने प्राप्त सूचना अनुसार प्रहरी टोलीले कोठा नं. १०५ मा बस्ने भारत, विहार जिल्ला मोतीहारी भेलाही बस्ने वर्ष २० को सागर कुमार पटेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

पटेलको साथबाट लागु औषध   Tramadol Hydrochloride Ip–50 Tramol तीस हजार पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...