spot_img

26 April ,2026,Sunday

जेनजी आन्दोलनको बेला फरार भएका शर्मा पक्राउ

वीरगंज, १३ वैशाख ।
अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएपछि फरार रहेका एकजना कसूरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वैशाख १३ गते दिउंसो ३ बजे वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा लुकिछिपि बस्दै आएका भारत बिहार जिल्ला वेतीया थाना बगाहा बस्ने वर्ष ३० को बिकाश शर्मालाई नियन्त्रणमा लिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल काठमाण्डौबाट फरार भएका शर्मामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएको जिप्रका,पर्साले जनाएको छ । उनलाई सम्बन्धित कारागार कार्यालयमा बुझाउने प्रवक्ता बस्नेतले जनाएका छन् । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल