spot_img

4 May ,2026,Monday

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img
वीरगंज, २१ वैशाख ।
जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,पर्साले जनाएको छ ।
आज बिहान प्रहरीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ४ विर्ता चोकस्थित सडकखण्डमा संकास्पदरूपमा हिंडिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा बाल सुधार गृह पर्सा वीरगंजबाट फरार भएका जिल्ला सुर्खेत गुर्वाकोट नगरपालिका वडा नं. २ सुर्खेत बस्ने वर्ष २२ को बेगम वि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद रू. चार लाख जरिवाना तोकिएपछि जेनजी आन्दोलनको क्रममा फरार भएका थिए ।
पक्राउ परेका विकलाई आजै वाल सुधार गृह वीरगंजमा पठाइएको जिप्रका, पर्साका प्रवक्ता  प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल