2 December ,2023,Saturday

कांग्रेस पर्सा क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलन सिंहको सभापतित्वमा सम्पन्न

२ भाद्र,२०८०

वीरगंज । नेपाली कांग्रेस पर्साको क्षेत्र नं १ को प्रथम क्षेत्रीय समेलनको आयोजना नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख अथितीयमा सम्पन्न भएको छ । सो सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली कांग्रेसमा लागेका सम्पुर्ण कार्यकार्ता अवसर नमिले पनि निराश हुन जरुरी नरहेको बताए । आफू पनि नेपाली कांग्रेसको लागि धेरै त्याग गरि आएको तथा ३ वर्ष जेल जीवन बिताएको तर कहिले हार नमानेको बताए ।

कार्यक्रममा विशिस्ट अतिथिका रुपमा रहेका नेपाली कांग्रेसका नेता तथा सविधानसभा सदस्य अनिल रुङ्टाले नेपालको लोकतन्त्र लाई बचाउन वार्‍हय शक्ति तथा आन्तरिक शक्ति संग लड्दै आएको बताए । नेपाली कांग्रेस नेपाल लगायत नेपाल बाहिर बसेका नेपालीहरुको लागि आशाको केन्द्र रुपमा रहेको छ ।

अहिलेको नेपाली कांग्रेस पार्टीको लडाइ देशमा कसरी समृधि ल्याउने भनेर रहेको सम्पुर्ण नेपाली कांग्रेसको नेतृत्व लागेको बताए । विशिस्ट अतिथीका रुपमा रहेका नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले नेपाली कांग्रेस पार्टी सिद्धांत तथा अनुशासनमा चल्ने पार्टी हो । नेपाली कांग्रेस केन्द्रिय पार्टीले गरेको निर्णय लाई नै जिल्ला कमिटीले मानेर अगाडि बढै आएको बताए । बिना कारण मेडियामा लेखेर जिल्ला कमिटीको निर्णय परिवर्तन नहुने उनले बताए । कांग्रेस पार्टीको खिलाफमा जो कोइ नै लागेका ब्यक्ती लाई अनुशासन समितिले कार्यवाही गर्ने उनले बताए ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले नेपाली कांग्रेस पुराना नेताले विभिन्न त्याग गरेर र देश तथा नेपाली कांग्रेस पार्टी लाई बनाएको बताए ।विभिन्न काल खण्डमा हाम्रा पुराना नेताले जेल नेल काटेर आएको एवम देशको लागि ठूलो बलिदान दिएको बताए । त्यस्तै नेपाली कांग्रेस पार्टीलाई बद्नाम गराउन मान्छेको खेल बढी दिन नतिक्ने बताए । त्यस्तै अहिके नेपाली कांग्रेसमा लागेका युवा नेताहरु लाई हरेस नखान उनले आग्रह गरे । आउने दिनमा पार्टीको जिम्मेवारी तपाइहरुको कान्धमानै आउने छ । तपाइहरुले नै नेतृत्व गर्नु हुनेछ उनले बताए । त्यस्तै नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मीले नेपाली कांग्रेस क्षेत्र नं १ मा चुनावको बेला पदमा रहि नेपाली कांग्रेसमा भोट नदिएकाहरुको पैहिचान गर्न आवस्यक रहेको बताए ।नेपाली कांग्रेसको आफुहरु सच्चा सिपाही रहेको बताए । देशमा भएको हरेक आन्दोलनमा लागेर बलिदान समेत दिएका आफुहरु पार्टी प्रती कहिले नलागेको बताए । अहिलेका नेताहरु आफू पार्टीमा रहेको तथा चुनावको बेला अरु पार्टी लाई भोट दिने गरेकाहरु लाई कार्वाही गर्न जरुरी रहेको बताए ।

आज भएको उक्त क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन पर्सा क्षेत्र नं १ का सभापति अनिल सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा हबिब मियाको नेतृत्वमा करिब सय जनाले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन । आज भएको सम्मेलन नेपाली कांग्रेसका स्थानीय नेता वडा अध्यक्ष,तरुण दलका नेताहरु,ने.वि.संघका नेताहरु,महिला संघका नेता हरु लगायत धेरैको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताको उपस्तिथि रहेको थियो । उक्त समेलनको सहजीकरण नेपाली कांग्रेसका नेता हरिन्द्र यादवले गरेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...