वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ८७ लाख मूल्य बराबरको अवैध पोटास खाद बोकेको १३ वटा नियन्त्रणमा लिएको छ ।
किसान टे«डर्स इन्डिया कम्पनीको पोटास खाद बोकेको १३ वटा ट्रक वीरगंजदेखि राजबिराज, विराटनगर, बिर्तामोड तर्फ जादै गरेको अवस्थामा सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
प्रहरीले रू. ८७ लाख ३६ हजार रूपैया बराबरको ५ हजार ४६० बोरा पोटास खाद नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पथलैया, इलाका प्रहरी कार्यालय निजगढले ना.५.ख. २९८७, ना. ८.ख. ८५२२, ना. ८. ख. १८४५, ना. ६.ख. ७३११, ना ५ ख ५४०७, ना ५ ख ३३३, ना ७ ख १८६३, ना ५ ख ७७८६, ४. ना ६ ख ३८३४, ना ७ ख ९८४४, ना ६ ख ३३४०, ना ८ ख २४९७, ८. ना ७ ख ९८५२ ट्रक चेकजाँच गर्दा कर सम्बन्धी विवरण शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -