1 July ,2025,Tuesday

गोतामे स्वर्ण पदक पुरस्कारबाट बद्री विनोद पुरस्कृत

वीरगंज, २ फागुन । गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार बद्री विनोद ‘प्रतीक’ सम्मानित भएका छन् ।
वीरगंजको होटल पुजनमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वर्ण पदकबाट पत्रकार बद्री बिनोदलाई सम्मानित गरेका हुन् ।
कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मा, चन्द्रकिशोर झालगायतको मन्तव्य राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...