7 December ,2025,Sunday

बहुदरमाईमा निश्शुल्क आँखा जाँच शिविर, रक्तदान कार्यक्रम

वीरगंज, १७ फागुन । बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा निश्शुल्क आँखा चेकजाँच शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पन्नालाल विद्यादेवी प्रतिष्ठचान, लायन्स क्लब अफ वीरगंज परिवार, माट्रिका आइ फाउन्डेशनको संयुक्त आयोजनामा रक्तदान तथा निश्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा २० जना महिला पुरुषले रक्तदान गरेका थिए । त्यस्तै निश्शुल्क आँखा जाँच शिविरमा १८९ जनाको आँखा परीक्ष्Fण गर्दा ७२ जनामा मोतियाबिन्दु देखिएको थियो ।
मोतियाबिन्दु देखिएकाहरुको निश्शुल्क शल्यक्रिया शुक्रवार माट्रिका आइ फाउन्डेशनमा हुने प्रतिष्ठानका डा सन्तोष साह (पिएचडी)ले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...