11 December ,2025,Thursday

नेशनल मेडिकल क्लेज द्धारा पैथोलोजी क्विज प्रतियोगिता २०८१ सम्पन्न

वीरगंज, १९ भदौ । वीरगंजको नेशनल मेडिकल क्लेजमा MBBS मा अध्ययनरत बिधार्थीहरु बिच पैथोलोजी बिषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ । क्विज प्रतियोगिता एक औपचारिक कार्यक्रम बीच सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले यो कार्यक्रमको पहिलो शुरुवात हो । अगामी दिनमा पनि यस्तो कार्यक्रम लाई निरन्तरता दिने जानकारी गराउनु भयो । कार्यक्रमम बिशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारी, एडमिशन निर्देशक आबिद हुसेन अंसारी, प्रो.डा.के.एन.सिहँ, प्रो.डा.ए.के कोसी, प्रध्यापक डा.रबी शंकर गुप्ता, प्रध्यापक डा.सरोज देव, नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रो.डा.ए.एन.ठाकुर लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतियागितामा २० समूह गरी ४० जना सहभागी रहेका थिए । जसमध्य ६ समूह बीच फाइनल राउन्ड सम्पन्न भएको थियो । फाइनल राउन्डमा ३ समूह बिजेता भएको थियो ।

प्रथम बिजेता बिशाल गोवाली र अभिषेक कोईराला दोस्रो बिजेता ईशा सर्मा र आरुषा मैनाली र तेस्रो बिजेता सागर कोइराला र अंशु लामिछाने रहेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।