21 December ,2025,Sunday

डकहयाम्सको आधिकारिक डिलर समृद्धि एण्ड कन्सर्न सञ्चालनमा

वीरगंज, २ फागुन । १२५ वर्ष पुरानो ब्रिटिस कम्पनी डकह्याम्सको इन्जिन आयल, गेयर आयल, हाइड्रोलिक, ट्रान्समिसन आयलको आधिकारिक बिक्रेता वीरगंज–१३ राधेमाईमा समृद्धि ट्रेड एण्ड कन्सर्न संचालनमा आएको छ । पर्सा, बारा र रौतहटको अधिकारिक विक्रेताको रूपमा समृद्धि एण्ड कन्सर्न संचालनमा आएको डिलरकी संचालक अनिता साहले बताइन् ।
इंगलैण्डको पुरानो कम्पनी अलक्जेन्डर डकह्याम्स एण्ड कम्पनी लिमिटेडको अनुमतिमा नेपालको लागि नेपाल ल्युब आयल लिमिटेडले उत्पादन गरेको तथा ल्युब भिष्टा प्रा.लि.ले वितरण शुरू गरेको यो प्रिमियर ब्रान्ड सबै सवारीसाधनको लागि प्रयोग गर्न सकिने उनले वताइन । स्कुटी, मोटरसाइकल, ट्याक्टर, ट्रक, टिपर, सुमो, स्कार्पियो लगायतका सबै सवारी साधानहरूको इन्जिन आयल, गेयर आयल, हाइड्रोलिक, ट्रान्समिसन आयल पाईने संंचालिका साहले जानकारी दिईन ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल