28 June ,2025,Saturday

पर्सा जिल्लाको १४ वटा स्थानीय तह मध्य ठोरी पालिका उत्कृष्ठ, प्रशासन प्रमुख थापा पुरस्कृत हुने

वीरगंज, ४ फागुन । पर्सा जिल्लाको १४ वटा स्थानीय तह मध्य कार्य समपादन मूल्यांकनमा ठोरी गाउँ पालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग द्वारा प्रकाशित स्थानीय तहको मूल्यांकन बापत प्राप्त प्राप्ताङ्कको आधारमा उक्त पालिका पर्सामा मात्र नभै पुरै मधेस प्रदेशको पालिकाहरुमै पहिलो भएको हो ।

सो पालिका ७१.२ नम्बर पाएको छ । त्यस बापत सो पालिका थप बजेट समेत पाउने भएको बताइन्छ । यो सबैको पछाडि पालिका सबै नागरिक, कर्मचारी, जनप्रतिनिधि र ती सबैको नेतृत्व गर्ने पालिका प्रमुख लाल बहादुर श्रेष्ठको कुशल अभिभावकत्व भूमिका रहेको कुरा कर्मचारीहरु बताउँछन । उता इमान्दारिताको कसीमा पालिकाको निमित प्रमुख धर्म राज थापा अब्बल रहेको हुनाले यो सम्भव भएको कुरा जनप्रतिनिधिहरु बताउँछन । अझ सामान्य प्रशासन मन्त्रीको रोजाइमा समेत थापा पर्नु, सबै पालिका हरुमा निमित प्रावधान हटाउँदा पनि ठोरीमा आर्थिक अधिकार सहित उनी पर्नु पनि सफलताको कसीमा ठोरी अघि बढेको अनुमान लगाउन थालिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...