spot_img

21 March ,2026,Saturday

भोजपुरी कविता संग्रह ‘साह के आह’ लोकार्पण

वीरगंज, ६ फागुन । कवि छोटेलाल प्रसाद साहद्वारा लिखित ‘साह के आह १’ भोजपुरी कविता संग्रहको मंगलवार विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले लोकार्पण गरेका छन् । लोकार्पण कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क, साहित्यकार तथा भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार प्रमोद पाण्डे हेरम्ब, ध्रुवसिंह ठकुरी, अजमत अली लगायतले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर योगदान पु-याएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गापा उपाध्यक्ष ज्योति चौरसिया र वडाध्यक्ष अच्छेलाल महतोले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल