21 November ,2025,Friday

नेपाल बिधुत प्राधिकरण वीरगंज वितरण केन्द्र द्वारा स्वागत तथा पदस्थापन कार्यक्रम सम्पन्न

वीरगंज, ६ चैत । नेपाल बिधुत प्राधिकरण वीरगंज वितरण केन्द्र शाखाद्वारा पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। आज बुधबारको दिन एक कार्यक्रमको आयोजना गरि नेपाल बिधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेलाई स्वागत एवम् पदस्थापन कार्यक्रम सम्पन्न गरेका छन।

हालै नेपाल विधुत प्राधिकरणको तह ९ का उप–प्रबन्धकमा बढुवा हुनुभएका बीरगंज वितरण केन्द्रका केन्द्रप्रमुख अवधेश कुमार दुबेलाई अबिर,खादा एवम् फुलको माला लगाई नेपाल बिधुत प्राधिकरण कर्मचारी सङ्घ वीरगंज इकाई समिति परिवार द्वारा भब्य स्वागत बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

भने अर्का कर्मचारी सब इन्जिनियर पदमा बढुवा भएका बिरेन्द्र चौधरीलाई पनि अबिर, खादा एवम् फुलको माला लगाई स्वागत गरिएको थियोे। अर्का कर्मचारी सन्जिव कुमार जयसवाल सरुवा भई लगनखेल वितरण केन्द्रमा जानू भएकोमा वहालाई पनि सम्मान गरिएको थियोे।

उक्त कार्यक्रममा नेपाल बिधुत प्राधिकरण कर्मचारी सङ्घ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झा, सुधीर कर्ण, राजिव साह लगाएतका नेपाल बिधुत प्राधिकरण वीरगंज शाखाका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...