25 October ,2025,Saturday

पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी, डेन्टल लगाएत बाल रोग सम्बधी उपचार सुरु

शैलेश गुप्ता, पोखरिया ०१ जेठ । पर्साको पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी, बाल रोग, डेन्टल सम्बधी उपचारहुने भएको छ ।

पोखरिया अस्पतालको सभाहलमा भएको एक कार्यक्रमका विच ४ जना चिकित्सक तथा नर्सिँग स्टाफ अहेवलाई पोखरिया अस्पतालले स्वागत सहित सम्मान गरेको छ ।

पोखरिया नगरपालीका तथा पोखरिया अस्पताल विकास समिती अध्यक्ष समेत रहेनु भएका पोखरिया नगरपालीकाका मेयर प्रदुमन प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पतालको उन्नती प्रगतीको लागी आफुले दिन रात लागी परेको बताए ।

पोखरिया अस्पतालमा बाल रोग, नसा तथा हाडजोर्नि, डेन्टल र नसिँग समबन्धि चिक्तिसकहरुले पोखरिया अस्पतालमै सेवा दिए पस्चात ग्रामिण भेगका विरामीहरुलाई विरगन्ज तथा निजि अस्पतालमा चर्को मुल्य तिर्न बाट मुक्त हुने, थोरै पैसा तथा सहज र सुविधा सहित समयमा उपचार हुने जनाएका हुन ।

समानित हुनेमा नसा तथा हाड जोर्नी विशेषज्ञ डा.अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिँग अधिकृत असपताल निरिक्षक सवेनाज बेगम, अहेव मधु यादव लगाएतकाहरुलाई स्वागत तथा समान गरिएको ।

पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेड डा. आन्नद रौनियारको अध्यक्षामा भएको स्वागत तथा समान कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, डा. सुरेस यादव पोखयिा नगरपालीका स्वास्थय साखा सहायक शिव पटेल, दिपिका सिँह, भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी, सँचारकर्मी लगाउतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...