13 June ,2025,Friday

spot_img
spot_img
spot_img
spot_img

पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

शैलेश गुप्ता

पोखरिया, २१ जेठ । पर्साको पोखरिया नगरपालिकाको सभा हलमा आज ३ दिने नमूना स्थानीय तह युवा संसद अभ्यास कार्यक्रम तथा नमूना युवा नगर सभा २०८२ सम्पन्न भयको छ।

मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मंत्रालय जनकपुरधाम नेपालको आयोजना तथा पोखरिया नगरपालिकाको समन्वय र प्रदेश युवा संजाल मधेश प्रदेश जनकपुरधाम नेपालको सहकार्यमा सम्पन्न भयको कार्यक्रममा

पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० सम रहेका २५ जाना युवा युवतीहरु सहभागी थिए । कार्यक्रममा संसद सदन र स्थानीय तहको सम्बन्धमा ३ दिन राम रतन र नईम रैनले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन । ३ दिने कार्यक्रममा सहभागी भयका युवा युवतीहरुलाई प्रमाण पत्र पनी वितरण गरियको छ।

सो कार्यक्र प्रदेश युवा संजाल मधेश प्रदेश जनकपुरधाम नेपालको संयोजक नईम रैनको अध्यक्षता भयको कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उपप्रमुख रूबी कुमारी ठाकुर, पोखरिया नगरपालिकाको पुर्व उप प्रमुख सलमा खातून, संचार कर्मी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...