12 June ,2025,Thursday

spot_img
spot_img
spot_img
spot_img

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट, खजुर तथा स्प्रे पेन्टसहित रू. ४ लाख मूल्य बराबरको सामग्री सशस्त्र प्रहरी बल, नेपाल प्र.सि.सु. गुल्म बीरगंजले नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। वीरगंज महानगरपालिका–८, गहवाटोलस्थित मुन्ना हवारीले संचालन गर्दै आएको गाईगोठमा छापामारी सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त सामग्रीहरू भारतबाट भन्सार छली गोठमा लुकाइछिपाइ भण्डारण गरिएको अवस्थामा फेला परेपछि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...