14 June ,2025,Saturday

spot_img
spot_img
spot_img
spot_img

१५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा पर्साका प्रिन्स शाहलाई स्वर्ण पदक

वीरगंज, ३० जेठ । १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मधेस प्रदेशको तर्फबाट प्रतिस्पर्धा गरेका पर्सा जिल्ला निवासी कराते खेलाडी प्रिन्स शाहले स्वर्ण पदक जित्न सफल भएका छन्।

नेपाल सितोरियो कराते संघ पर्सा जिल्ला अन्तर्गत प्रशिक्षण लिँदै आएका शाहले पुरुष कुमिते ४७ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका हुन्।

प्रतियोगिता बिहीबार सम्पन्न भएको हो। शाहको उत्कृष्ट प्रदर्शनबारे जानकारी दिँदै नेपाल सितोरियो कराते संघ पर्सा जिल्ला उपाध्यक्ष सुवास श्रेष्ठले स्वर्ण पदक जित्नु पर्सा जिल्लाका लागि गौरवको विषय भएको बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...