28 June ,2025,Saturday

पोखरिया नगरपालीकाको ८२–०८३ को निती तथा कार्यक्रम सम्पन्न, ४४ करोड भन्दा बढीको वजेट प्रस्तुत

शैलेश गुप्ता

पोखरिया, ९ आषाढ । पर्साको पोखरिया नगरपालीकाले आज एक कार्यक्रमको विच सर्वसहमतले २०८२–०८३ को नवौँ नगर सभाबाट ४४ करोड ४० लाख २७ सजार, ४ सय ४८ अठचालीस रुपैयाको बजेट प्रस्तुत गरेको छ । नवौँ नगर सभाको निति तथा कार्यक्रम र बजेट प्रस्तुत नगर प्रमुख तथा उपप्रमुख द्धारा हस्तानतरीक बजेट बुक नगरपालीको प्रमुख प्रसाकिय अधिकृत रामविन्य कुमार सिँहले प्रस्तुत गर्नु भएका हुन ।

पोखरिया नगरपालीकाले वितिय समानीकरण तर्फ सँघ सरकारको १० करोड ५९ लाख, शर्सत अनुदान चालु तर्फ सँघ सरकारको २० करोड, २१ लाख, समपुरक अनुदान तर्फ सँघ सरकारको ५० लाख, विशेष अनुदान तर्फ सँघ सरकारको १ करोड १३ लाख, राजस्व बाडफाड तर्फ सँघ सरकारको ९ करोड २८ लाख, २७ हजार ४ सय ४८ चालीस , गरी जम्मा ४४ करोड ४० लाख, २७ हजार, ४ सय, अठचालीस रुपैया रहेको छ ।

पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको निति तथा कार्यक्रमको बजेट प्रस्तुत कार्यक्रमलाई नगर प्रमुख चौहानले पानसमा दिपक जलाई कार्यक्रमको उदघाटन गरेका हुन । कार्यक्रम पोखरिया नगरपालीकाको वडा नम्बर ४ मा रहेको प्राचिन शिव मन्दिर पोखरेश्रर महादेव मन्दिरको सार्वजनीक धर्मसालामा भएको कार्यक्रमा वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई ,सिमान्नद प्रसाद चौहान, प्रमान्नद प्रसाद पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोढ, कार्यपालीका सदस्य, अजय कुमार कलवार, राधा साह कानु, रामबचन महतो, वडा सदस्य, रेडक्रस सोसायटी उप साखा पोखरियाको सभापती भगवान प्रसाद कुर्मी ने क पा एमाले नगर कमीटी अध्यक्ष विन्धाचल ठाकुर, राजु साह, मिताराम प्रसाद पटेल,गोबर्धन प्रसाद यादव, कर्मचारी ,सुरक्षाकर्मी सँचारकर्मी लगायतकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पोखरिया नगरपालीकामा कार्यरत कर्मचारीहरुलाई मुल्याँकलको आधारमा कदर पत्र सहित सम्मान गरिएको छ । भने कार्यक्रमको सहजीकरण शिव पटेल तथा भगवान प्रसाद साह कानुले गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...