29 December ,2025,Monday

खाने पानी मन्त्रि प्रदिप यादवको निर्देशनमा पोखरिया बजारमा ४ डिप बोरिन जडान

शैलेश गुप्ता

वीरगंज, २० साउन । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा खाने पानी मन्त्रि मा० प्रदिप यादवको निर्देशनमा पोखरिया नगरपालीकाको पुर्व उप– मेयर सलमा खातुनको विशेष पहलमा पोखरिया अस्पताल परिसरमा भित्र ,आजाद मदर्सा पोखरिया अगाडी ,पोखरिया बजार इस्थित रहेको ईलाका प्रहरी कार्यालय पोखरियाको पोखरिया बजारमा रहेको प्रहरी विट अगाड लगायत ४ ठाउँमा डिप बोरिन जडान गरिएको छ ।

खाने पानी मन्त्रि मा० प्रदिप यादव द्धारा सँचालित १ घर १ धारा सफा र स्वच्छ पानी, स्वस्थय जिवन नारा सहित हर घरमा धारा तथा धाराको पाईप लाईन जडान हुने अभियान अन्तर्गत सो डिप बोरिन जडान भएको खाने पानी मन्त्रि प्रदिप यादवको स्वकिय सचिव । हरिन्द्र साहले जानकारी दिए । पर्सा जिल्लाको केन्द्र विन्दु पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया बजार श्रेत्र भित्र रहेका सेवा प्रदायक सँघ सँस्था पोखरिया अस्पताल, मालपोत कार्यालय पोखरिया ,नापी कार्यालय पोखरिया , ईलाका प्रहरी कार्यालय पोखरिया , नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्र पोखरिया , लयागयत सेवा प्रदायक सँघ सँस्था सहित सार्वजनिक ठाउँमा स्वच्छ खाने पानी बाट आम जनतालाई वँचित हुन नदिन आवस्क्ता अनुसार अझ डिप बोरिन थप गरिने खाने पानी मन्त्रि मा० प्रदिप यादवको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका हरेक टोल टोल लयायतको ठाउँ ठाउँमा खाने पानीको समस्या हुन नदिन सबै वडामा डिप बोरिन जडान गरि घर घरमा शुद्ध स्वच्छ खाने पानी पुर्याउने योजना रहेको साहले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल