29 December ,2025,Monday

सशस्त्र प्रहरी पर्साले ३ लाख बराबर अवैध सामान भन्सार बुझायो

वीरगंज २६ साउन । वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले ठेलामा लोड गरी ल्याउँदै गरेको भन्सार मूल्य रू. २ लाख ३१ हजार ६०० बराबरको हार्डवेयर सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए । त्यस्तै वीरगंज महानगरपालिका–७, रेल्वे रोड नजिकको गल्लीमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको भन्सार मूल्य रू. ८३ हजार ५९० बराबरको कपडा र चकलेट सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको गाडीमोबाइल टोलीले बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरूषोत्तम भण्डारीको नेतृत्वमा अवैध तस्करी नियन्त्रण तत्परताका साथ भइरहेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल