29 December ,2025,Monday

जन्माष्टमीको अवसरमा रक्तदान कार्यक्रम

वीरगंज, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद्, पर्साद्वारा आयोजित वृहत रक्तदान कार्यक्रम वीरगंज–भिश्वास्थित श्री कृष्ण प्रणामी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रममा ७ जना महिलासहित ३५ जना दाताहरूले रक्तदान गरेका थिए । कार्यक्रमको अध्यक्षता परिषद् पर्साका अध्यक्ष योगेश यादवले गरेका थिए । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा, नायब उपरीक्षक किशोर लम्साल, नन्द किशोर साह, राहुल रौनियार, सन्जय अग्रवाल, बृज किशोर पटेल, घनश्याम दाहाल, अल्का बजगाइँ, लक्ष्मी दाहाल, राजेन्द्र भट्टराई, दिपक पोख्रेल, जयप्रकाश बजगाईलगायतका उपस्थिति थियो। कार्यक्रम सञ्चालन परिषद्का सचिव नरोत्तम पाण्डेले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल