25 August ,2025,Monday

पोखरिया नगरपालिका द्धारा महिलाहरुलाई तिजको दर खुवाई कार्यक्रम समपन्न

शैलेश गुप्ता

पोखरिया, ८ भदौ । पर्साको पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको विच पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसाला पोखरियामा हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुलाई दर खुवाई तथा तिज पर्वको शुभकामना आदानप्रदान कार्ययक्रम सम्पन्न भएको छ ।

पोखरिया नगरपालकिाले आयोजना गरेको तिज विशेष कार्यक्रमा नगरपालिका अन्तर्गत रहेका महिला जनप्रतिनिधि, विभिन्न साखामा कार्यरत रहेका महिलाहरु, शिक्षिका, स्वास्थकर्मी, स्पिर लगायत अन्य गाउँटोलबाट पनी महिलाहरुको उपस्थिती रहेको थियो । उपस्थि ती महिलाहरुले शुभकामना आदानप्रदान सँगै नाच गान गरी रमाईलो गरेकी छिन ।

पोखरिया नगरपालीकाको नगर उपप्रमुख रुवी कुमारी ठाकुरको अध्यक्ष्तामा भएको तिज विशेष तथा महिलाहरुलाई दर खुवाई कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष लक्ष्मण साह कानु, कार्यपालीका सदस्य राधा साह कानु, पोखरिया नगरपालीकाको प्रमुख प्रसासकिय अधिकृत रामवीनय कुमार सिँह, स्वास्थय साखा प्रमुख कौहलेन्द्र मिश्रा, शिक्षा साखा सहायक लालन पटेल, जिन्सी शाखा सहायक भगवान साह कानु, शिक्षक पारस ठाकुर, समाज सेवी दिपक ठाकुर, निरज ठाकुर सञ्चारकर्मी लगायतकाहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण शिव पटेलले गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...