17 July ,2026,Friday

ग्रामीण भेगका शक्ति पीठहरुमा घटस्थापना र देवी दुर्गा भवानीको पुजा शुरु

शैलेश गुप्ता

पोखरिया, ६ असोज । पर्साको ग्रामीण भेगमा रहेका विभिन्न शक्ति पिठ तथा माता दुर्गा भवानीको मन्दिरहरुमा जमरा खसाली दिपक बाली घटस्थापना गरी देवी दुर्गा भवानीको पुजा पाठ सहित आर्धना गर्ने गरिएको छ ।

पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ सतवरिया स्थित रहेको लक्षवारमाई दुर्गा मन्दिर, पोखरिया बजार, बनकटवा सातोमाई देवी स्थान, सेमरबारी, लमरिया, फुलवरिया, श्रीसिया, रानीगन्ज रहरीया, जगतपुर मन्नपुर, बैरिया विर्ता, धोविनी गाउपालीका स्थित रहेको लन्गडी बजार छिपहरमाई गाउपालीका वडा नम्बर ४ मा रहेको छिपहरमाई दुर्गा मन्दिर , जगरनाथपुर गाउपालीकाको विभिन्न स्थान, पकहामैनपुर गाउपालीकाको विभिन्न स्थानमा जमरा खसाली आज देखी १० दिन विजया दशमीको दिन सम्म पुजापठ गरिने सुरुगरिएको छ ।

सतवरिया स्थित रहेको लक्षवारमाई दुर्गा मन्दिरमा घटस्थापनाको दिन देखी विजया दशमीको दिन सम्म दैनिक देवी देवता भुत प्रेते दुष्ट अध्यातमीक आत्माको छायालाई देवीको कृपाले दुरहुने र शरिरबाट काष्ठको निवारणहुने धार्मिक विशवास रहेको छ ।

कालरात्रीको दिन देवीको विषेश पुजा पाठहुने दिन हो र सोही दिन विभिन्न देवी देवता भुत प्रेते दुष्ट अध्यातमीक आत्माको छायाले सताएको पिडा ठिक हुने त्याहा पुगेका श्रद्धालुहरुले बताएका छन । सोही दिन रात्रीमा देवी को खपर पनी निकालने गरिन्छ । सो पुजामा सहभागी हुने र पुजा पश्रचात विभिन्न दुख कष्ट दुरहुने विश्रवास रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...